तामाङ सोसाईटी अफ अमेरिका फूटबल (Soccer) खेलमा तेश्रो स्थान प्राप्त गर्न सफल
शेर्पा किदुक द्वारा August 29th,2010 आईतबार, Queens Bridge Park मा आयोजना गरिएको स्पोर्टस् टुर्नामेन्ट (Sports Tournament) मा तामाङ सोसाईटी अफ अमेरिका फूटबल (Soccer) खेलमा तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ I फूटबल खेलमा भाग लिने संपूर्ण खेलाडीहरुलाई तामाङ सोसाईटी अफ अमेरिका हार्दिक धन्यवाद दिदै तामाङ सोसाईटी अफ अमेरिका का खेलाडीहरुलाई हौसला प्रदान गर्न खेल मैदानमा पाल्नु हुने संपूर्ण दाज्जूभाई तथा दिदीबहिनी हरुलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौ I
Date: August 29, 2010 (Sunday)
Time: 8:00 AM to 5:00 PM
Venue: Queens Bridge Park
Vernon Blvd and 41 Ave, Queens, New York.
(By Subway F and G Train to 21st Street)
TSA Sponsor:
Kamala Lopchan (Kate), Real Estate Agent.
Lama Accounting Inc.
Moktan Digital







